यी हुन् सरुवामा परेका ९५ एसपी « Arthapath.com
१९ माघ २०७९, बिहीबार

यी हुन् सरुवामा परेका ९५ एसपी



काठमाडौं । ९५ जना एसपीको सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले एकै पटक सो संख्यामा एसपीको सरुवा गरेको हो ।

माघ महिनाबाट नै तलबभत्ता खानेगरी सरुवा गरिएका जनाइएको छ । प्रहरी महानिरिक्षकको माघ १९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्