सन्दीप लामिछाने विरुद्धको मुद्धामा आज सुनुवाइ हुदैं « Arthapath.com
२० माघ २०७९, शुक्रबार

सन्दीप लामिछाने विरुद्धको मुद्धामा आज सुनुवाइ हुदैं



काठमाडौं । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने विरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पहिलो सुनुवाइ आजका लागि तोकिएको छ ।

नाबालिका किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोग लागेका लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएपछि सर्वोच्चमा परेको रिटको आज सुनुवाई तोकिएको हो ।


प्रतिक्रिया दिनुहोस्