स्रोत नखुलेको २० लाख रूपैयाँसहित बाराका एक युवक पक्राउ « Arthapath.com
२० माघ २०७९, शुक्रबार

स्रोत नखुलेको २० लाख रूपैयाँसहित बाराका एक युवक पक्राउ



काठमाडौं। पर्सामा स्रोत नखुलेको २० लाख रूपैयाँसहित बारा बिश्रामपुर गाउँपालिका–४ बस्ने २७ वर्षीय श्यामकिशोर प्रसाद साह छन् ।

वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको सो रकमसहित पक्राय गरेको प्रहरीले जनाएको छ । प्रदेश २–०३–०११ प ६३४३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा सो नगद फेला परेको हो ।


प्रतिक्रिया दिनुहोस्