जवाफी ब्याटिङमा नेपालको खराब सुरुआत, गुमायो तेस्रो विकेट « Arthapath.com
२ चैत्र २०७९, बिहीबार

जवाफी ब्याटिङमा नेपालको खराब सुरुआत, गुमायो तेस्रो विकेट



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटको रुपमा नेपालका कप्तान रोहित कुमार पौडेल १६ रनमा आउट भए ।

नेपालले ३ विकेट गुमाएर ३७ रन जोडेको छ ।


प्रतिक्रिया दिनुहोस्