चैत १६ गते सार्वजनिक बिदा « Arthapath.com
१४ चैत्र २०७९, मंगलवार

चैत १६ गते सार्वजनिक बिदा



काठमाडौं। कर्णाली प्रदेश सरकारले बिहिबार (चैत १६ गते) सार्वजनिक बिदा दिने भएको छ ।

राम नवमीको अवसरमा कर्णाली प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेका अनुसार चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।


प्रतिक्रिया दिनुहोस्