सुदूरपश्चिम प्रदेश सरकारः कृषकलाई शून्य ब्याजदरमा ऋण उपलब्ध « Arthapath.com
२४ जेष्ठ २०८०, बुधबार

सुदूरपश्चिम प्रदेश सरकारः कृषकलाई शून्य ब्याजदरमा ऋण उपलब्ध



काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले कृषकलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।

प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा आर्थिक वर्ष २०८०।०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले व्यावसायिक कृषि गर्ने शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने भएको हो ।

ऋण उपलब्ध गराउनको लागि सरकारले प्रदेश कृषि व्यवसाय प्रवर्द्धन कोष स्थापना गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्