नक्कली भुटानी शरणार्थी प्रकरण: प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश « Arthapath.com
१८ असार २०८१, मंगलवार

नक्कली भुटानी शरणार्थी प्रकरण: प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ ।

मंगलबार काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

थापा गत असार १४ गते कपनबाट पक्राउ परेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार थापालाई सीआईबीको टोलीले पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस्