सरकारले कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्दै

काठमाडौं । सरकारले कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदान सम्बन्धी विवरण आज सार्वजनिक गर्न लागेको हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पद बहालि गरेका दिन मन्त्रालय अन्तर्गत यस अघि वितरण भएको कृषि अनुदान विवरण सार्वजानिक गरिने प्रतिवद्धता व्यक्त गरेका थिए ।