मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहल जलमग्न « Arthapath.com
३० माघ २०८१, बुधबार

मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहल जलमग्न



काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ । पाइप फुटेपछि अहिले त्यहाँ वरपर रहेका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले मेलम्ची खानेपानी सञ्जालको पाइट फुटेर जलमग्न भएको हो ।

वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ ।


प्रतिक्रिया दिनुहोस्