कार्यालय पुगे काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

कार्यालय पुगे काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन पुगेका छन् । गुरागाईंलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । जसले गर्दा झडपको स्थिति समेत सिर्जना भएको थियो ।

तर, कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका छन् । गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।
 


प्रतिक्रिया दिनुहोस्