अध्यक्ष थापालाई भेट्न पुगेका राप्रपाका सांसद दिपक सिंह परिसर बाटै समातिए « Arthapath.com
२८ असार २०८२, शनिबार

अध्यक्ष थापालाई भेट्न पुगेका राप्रपाका सांसद दिपक सिंह परिसर बाटै समातिए



काठमाडौं राजावादी प्रदर्शनको आन्दोलनमा समातिएका अध्य्क्ष कमल थापालाई भेट्न पुगेका राप्रपाका सांसद दिपक सिंह आइतबार साझ पक्राउ परेका छन् ।

उनले परिसर भित्रै डिउटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेकै कारण उनलाई परिसरबाटै नियन्त्रणमा लिएइको हो । राजावादी आन्दोलनबाट आज थप ७ जनालाई नियन्त्रणमा लिएइको छ ।

सांसद दिपक जिल्ला परिसरबाटै समातिएका हुन् । बिहिबादेखी निरन्तर जारी राखेको राजावादी आन्दोलनले आज बालुवाटार क्षेत्र तोड्न खोज्दा आन्दोलनले झन तिब्रता लिएको छ ।

आज पक्राउ पर्नेमा अध्यक्ष कमल थापा, ललितपुरकि शिला राना, राकेस बस्नेत, राम चन्द्र लामिछाने, बिनोद कपालि, सरोज तिमिल्सिना र राजीव शाहा रहेका छन ।


प्रतिक्रिया दिनुहोस्