सांसदभित्रको अवरोध हटाउन विपक्षी दलहरुको छलफल जारी « Arthapath.com
२७ असार २०८२, शुक्रबार

सांसदभित्रको अवरोध हटाउन विपक्षी दलहरुको छलफल जारी



काठमाडौं । दिनहुँ दिन अबरोध हुँदै आइरहेको सांसदभित्रको अवरोध हटाउन विपक्षी दलहरु सांसद भवन नयाँ बानेश्वरमा छलफल जारी राखेको छ ।

गृहमन्त्री रमेश लेखक भिजिट भिसामा मुछिएपछि नैतिकताका आधारमा विपक्षी दलहरुले राजीनामाको माग गर्दे जेठ १३ गतेदेखी लगातार प्रतिनिधिसभाको सांसद बैटक अवरोध गर्दे आइरहेको छ ।

बिहिबार बसेको प्रतिनिधिसभाको बैठकले गृहमन्त्री लेखकको राजीनामा दिनुपर्ने अडानलाई छोडी भिजिट भिसा प्रकरणबारे निष्पक्ष रुपले छानबिन गर्ने सांसदीय छानबिन समिति गठन सरकारले सदनबाट प्रतिबद्धता जनाउन अडान लिएको थियो तर,विपक्षी दलले गृहमन्त्रीको राजीनामा बारे सरकार तयार नभएको विपक्षी दलको आरोप रहेको छ ।

सांसद अवरोध हटाउनमा जे जति पहलहरु भएका थिए ति सबै पहलहरु सक्षम नहुँदा सांसद बन्धकमा परेको हो । विपक्षी दलहरुको मागबारे सरकार सहमत नभए सांसद अबरोध राख्ने माओवादीमा सांसद माधव सापकोटाले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्