सरकारद्धारा भोलि इस्लाम धर्मावलम्बीको इद पर्वमा सार्वजनिक बिदा

काठमाडौं । भोलि अर्थात शनिबार सरकारले इद पर्व परेको अवसरमा देशैभर सार्वजनिक बिदा दिएको छ ।
भोलि इस्लाम धर्मावलम्बीहरुको महान चाड बकर (इद-ईद-उल) अज्हा परेकोले सरकारले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले सुचना मार्फत जानकारी दिएका छन् ।
मुस्लिम समुदायको लागि यो निकै महत्वपुर्ण चाड इस्लामिक पात्रोको अनुसार नवौँ महिना रमजनभर गरिएको उपवास रोजाको समापनमा मनाईने गरिन्छ ।
