रिलायबल नेपाल लाइफको सेयरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार « Arthapath.com
२ आश्विन २०८०, मंगलवार

रिलायबल नेपाल लाइफको सेयरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार



काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा सुधार आएको छ । सोमबार सुधार तिर लम्किएको बजार आज पनि दोहोरो अकंले बढेको हो ।

बजार आज १६.२४ अकंले बढेर १९८५.४३ बिन्दुमा बन्द भएको हो । मंगलबार १ अर्ब १७ करोड ६६ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार लगानीकर्ता रिलायबल नेपाल लाइफको सेयरमा झुम्मिएका छन् । कम्पनीको १० करोड ६४ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, ओरियन्टल होटेल्सको ४ करोड १० लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ३ करोड ८५ लाख रुपैयाँ र माछापुछ«ृे बैंकको २ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्