सोनापुर र शिवममा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार कुन कम्पनीहरु « Arthapath.com
११ पुष २०८०, बुधबार

सोनापुर र शिवममा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार कुन कम्पनीहरु



काठमाडौँ । बुधबार बजार दोहोरो अकंले ओरालो लागेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.२३ अकंले घटेर २०७०.८४ बिन्दुमा बन्द भएको हो ।

बुधबार ३०७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार रुपौयाँको कारोबार भएको हो ।

बुधबार सोनापुर मिनरल्स एण्ड आयलको १९ करोड ६६ लाख रुपैयाँ र शिवम सिमेन्टको १८ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । सोनापुरको ४ लाख ६७ हजार ९९० कित्ता र शिवम्को ३लाख ३० हजार ४४६ कित्ता सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्