यी १० कम्पनीको झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ? « Arthapath.com
१८ पुष २०८०, बुधबार

यी १० कम्पनीको झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?



काठमाडौँ । बजारमा दोहोरो अकंको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९० अकंले बढेर २०५८ बिन्दुमा बन्द भएको छ ।

बजारमा सुधार आउँदा लागनीकर्तामा उत्साह छाएको छ । आज ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सोनापुर मिनरल्स एण्ड आयलको २६ करोड ६३ लाख, शिवम सिमेन्टको २३ करोड ३५ लाख रुपैयाँ, आइएमई लाइफको १५ करोड ७० लाख रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १५ करोड ४० लाखरुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्