सर्पोट लघुवित्तको सेयर मूल्यमा नकरात्मक सर्किट, आज क–कसले गुमाए ? « Arthapath.com
१७ पुष २०८१, बुधबार

सर्पोट लघुवित्तको सेयर मूल्यमा नकरात्मक सर्किट, आज क–कसले गुमाए ?



काठमाडौं । सपोर्ट लघुवित्तको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । बुधवार कम्पनीको सेयर भाउ १० प्रतिशत घटेको हो ।

साताको तेस्रो कारोबार दिन कम्पनीको सेयर भाउ प्रतिकित्ता ३२२.८० रुपैयाँ घटेर २ हजार ९०५.९० रुपैयाँ कायम भएको छ ।

आज नाडेप लघुवित्त, आरविवि म्युचुअल फन्ड–२, कुमारी धनवृद्धि योजना, नबिल ब्यालेन्स्ड फन्ड–२, सानिमा ग्रोथ फन्ड लगायतका लगानीकर्ताले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्