विन नेपाल लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत « Arthapath.com
४ असार २०८२, बुधबार

विन नेपाल लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत



काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । संस्थाको ५१ हजार २९२.५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

संस्थाले गत चैत २१ गतेदेखि चैत २६ गतेसम्म एफपिओ निष्काशन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्