यी हुन् आज सर्वाधिक गुमाउने १० कम्पनी « Arthapath.com
२३ श्रावण २०७९, सोमबार

यी हुन् आज सर्वाधिक गुमाउने १० कम्पनी



काठमाडौं । सोमबार नेप्सेमा गिरावट आएको छ । आइतबार १०।२७ अंकले बढेर २१२३।८२ अंकमा बन्द भएको सेयर बजारमा आज १७.६७ अंकले घटेर २१०६.१६ मा बन्द भएको छ ।

आज नेप्सेमा सुचिकृत भएको २१४ कम्पनीको ६५ लाख ६७ हजार ४१४ सेयर किनबेच हुँदा २ अर्ब ५ करोड ७० लाख ७२ हजार ९८१ रुपैयाँको कारोबार भएको छ ।

जानकी फाइनान्सले ४.३१ प्रतिशत, एनआइसी एसीया फण्डको ३.८४, सिर्नजी पावर कम्पनी ३.५५ प्रतिशत, एशियन लाइफ इन्स्योरेन्स ३.४२ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्