प्रभुु क्यापिटल लिमिटेको ३ वर्षे निःशुल्क डिम्याट योजना थप « Arthapath.com
२ भाद्र २०७७, मंगलवार

प्रभुु क्यापिटल लिमिटेको ३ वर्षे निःशुल्क डिम्याट योजना थप



काठमाडौं । “प्रभु क्यापिटल सँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता”भन्ने नाराका साथप्रभु क्यापिटल लिमिटेडले श्रावणमहिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो शेयर योजना सञ्चालन गरेकोमा ग्राहकहरुको मागलाई मध्यनजर गर्दै उक्तनिशुल्क योजना २०७७ सालभाद्र मसान्त सम्म थप गरेको छ ।

नेपाल सरकार र नेपाल धितोपत्र बार्डबाट समेत विद्युतीय माध्यमबाट सेवाप्रवाहगर्न अनुरोध भए अनुसारयस क्यापिटलले https://dematapply.prabhucapital.com बाटअनलाईन खाताखोल्ने सुविधा सञ्चालन गरेको छ ।


साथैं यस योजनामाप्रभु क्यापिटल लिमिटेडको केन्द्रियकार्यालय, कमलादीतथाप्रभु बैंक लिमिटेडको नेपाल भरी रहेका २१० वटै शाखाबाटछिटो, छरितो रुपमातथाडिम्याट र मेरो शेयरको खाताखोल्न सकिने सुविधा समेत सञ्चालन गरेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्