नेपाल इन्स्योरेन्स २.८९ प्रतिशत लाभांश बाँड्दै « Arthapath.com
२ भाद्र २०७७, मंगलवार

नेपाल इन्स्योरेन्स २.८९ प्रतिशत लाभांश बाँड्दै



काठमाडौं । नेपाल इन्स्योरेन्सले सेयरधनीलाई २.९८ प्रतिशतले लाभांश वितरण गर्न थालेको छ ।

त्यस्तै, चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर पनि वितरण सुरु गरेको छ ।

५ असारमा बसेको साधारणसभामा लाभांश र बोनस प्रस्ताव पारित भएको थियो ।

अहिले कम्पनीको चुक्ता पुुँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्