सिभिल लघुवित्तको बोनस शेयर र नगद लाभांश घोषणा « Arthapath.com
२८ पुष २०७७, मंगलवार

सिभिल लघुवित्तको बोनस शेयर र नगद लाभांश घोषणा



काठमाडौं । सिभिल लघुवित्तले बोनस शेयर र नगद लाभांश घोषणा गरेको छ ।

हिजो सोमबार बसेको संचालक समितिको बैठकले चुक्ता पुजीको ३.५ प्रतिशत बोनस शेयर र ०.१८४२१ प्रतिशत नगद लाभांश गरि जम्मा ३.६८४२१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकुत भएपछि आगामी साधरण सभाले पारीभ भएपछि शेयर धनीले पाउने छन ।


प्रतिक्रिया दिनुहोस्