सिभिल लघुवित्तको २० प्रतिशत लाभांश पारीत « Arthapath.com
२९ कार्तिक २०७८, सोमबार

सिभिल लघुवित्तको २० प्रतिशत लाभांश पारीत



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश पारी भएको छ । लघुवित्तको दशौ वार्षिक साधारण सभाले २० प्रतिशत लाभांश पारीत गरेको हो ।

हिजो सम्पन्न भएको १० औं साधारण सभाले सभामा पेश भएको १९ प्रतिशत बोनश शेयर र बोनशमा लाग्ने कर प्रयोजनको लागि १ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश वितरण विशेष प्रस्तावलाई पारीत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्