प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनश र नगद कति ? « Arthapath.com
३० पुष २०७८, शुक्रबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनश र नगद कति ?



काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७७÷ ७८ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

हिजो बसेको इन्स्योरेन्स संचालक समितिको बैठकले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृती भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्