५ अंकले घटेको बजारमा कुन-कुन कम्पनिका लगानिकर्ताले कमाए ? « Arthapath.com
११ माघ २०७८, मंगलवार

५ अंकले घटेको बजारमा कुन-कुन कम्पनिका लगानिकर्ताले कमाए ?



काठमाडौं । साताको तेस्रो दिन मंगलबार ५ अंकले घटेको बजारमा ८५ कम्पनिक लगानिकर्ताले कमाएका छन् । यस दिन विन नेपाल लघुवित्तका लगानिकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी बुदभुमी हाईड्रोपारका लगानिकर्ताले ९.९८ प्रतिशत, पोखरा फाइनान्सका लगानिकर्ताले ८.२५ प्रतिशत र कालीका लघुवित्तका लगानिकर्ताले ४.५२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कृषि विकास बैंकका डिबेञ्चर इकाईधनीले गुमाएका छन् । बैंकका इकाईधनीले ८.३४ प्रतिशतका दरले गुमाएका हुन् ।त्यसैगरी गोखार्ज फाइनानसका लगानिकर्ताले ४.५८ प्रतिशतका दरले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्