नेप्सेमा एक कम्पनीको ११ प्रतिशत बोनस शेयर सूचीकृत « Arthapath.com
८ श्रावण २०७९, आईतवार

नेप्सेमा एक कम्पनीको ११ प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आइतबार नेपाल इन्स्योरेन्स कम्पनीको बोनस शेयर आइतवार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको ११ प्रतिशत बराबरको १३ लाख ६६ हजार ५७२ दशमलव ४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट लगानीकर्तालाई ११ प्रतिशत बोनस शेयर र ०.५७८९ प्रतिशत नगद लाभांश गरी कुल ११.५७८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्