५ कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए « Arthapath.com
१ भाद्र २०७९, बुधबार

५ कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । साताको चौथो कारोबारको दिने शेयर बजार झिनो अकंले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.३६ प्रतिशतले घटेर २०४०.७० बिन्दुमा बन्द भएको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर किनबेच भएको छ । नेप्से झिनो अकंले घटे पनि कारोबार १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँमा खुम्चिएको छ ।

नेप्सेल झिनो अकंले ओरालो लागे पनि आज ५ कम्पनीको शेयरमा सर्किट लागेको छ। आज श्वेतगंगा हाइड्रोपावर, मन्दीकिनी हाइड्रोपावर, अपर हेवाखोला हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेट्रीसिटी र सर्पाट माइक्रोफाइनान्सको शेयरमा सर्किट लागेको हो ।


प्रतिक्रिया दिनुहोस्