नेप्सेमा एक कम्पनीको २६ लाख ७९ हजार कित्ता हकप्रद शेयर सूचीकृत « Arthapath.com
१८ मंसिर २०७९, आईतवार

नेप्सेमा एक कम्पनीको २६ लाख ७९ हजार कित्ता हकप्रद शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । आइतबार बरुण हाइड्रोपावरको कम्पनी लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ ।

नेप्सेमा कम्पनीको २६ लाख ७९ हजार ७५ कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर सोमबार अर्थात मंसिर १९ गते बाट धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्