नेप्सेले गर्यो अजोड इन्स्योरेन्सको शेयर कारोबार फुकुवा « Arthapath.com
१८ मंसिर २०७९, आईतवार

नेप्सेले गर्यो अजोड इन्स्योरेन्सको शेयर कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ले अजोड इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । कम्पनीले प्रभु इन्स्योरेन्ससँग मर्जरमा जाने सम्झोता गरेसँगै शेयर कारोबार रोक्का भएको थियो ।

नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को दफा १३ (१) बमोजिम आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था अनुसार कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो ।

अब कम्पनीको शेयर दोस्रो बजारमा सोमबार अर्थात मंसिर १९ गतेदेखि कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्