अजोड इन्स्योरेन्ससहित यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए « Arthapath.com
१९ मंसिर २०७९, सोमबार

अजोड इन्स्योरेन्ससहित यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए



काठमाडौं । आइतबार शेयर बजार ओरालो लागेको छ । हिजो सामान्य सुधार आएको शेयर बजार आज फेरी राताम्य भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज २४.४६ अकंले बढेर १९३८.७६ बिन्दमा बन्द भएको छ ।

आइतबार पूँजी बजारमा सूचीकृत २४० कम्पनीको ४१ लाख २७ हजार २८६ कित्ता शेयर किनबेच भएको छ । शेयर बजार ओरालो लाग्दा १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ रुपैयाँको कारोबार भएको छ ।

अजोड इन्स्योरेन्सका शेयरधनीहरुले आज सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर आज ७.३७ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्