नेप्सेमा गुहेश्वरी मर्चेन्ट बैंकिङको सेयर मूल्य समायोजन « Arthapath.com
१९ माघ २०७९, बिहीबार

नेप्सेमा गुहेश्वरी मर्चेन्ट बैंकिङको सेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको ६.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको मूल्य प्रतिकित्ता ३४२ रुपैयाँ ७२ पैसा कायम भएको छ । फाइनान्सको बिहीबारको अन्तिम कारोबार मूल्य ३६५ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो ।

अब आइतबार समायोजन भएको मूल्यबाट यसको कारोबार खुला हुनेछ ।


प्रतिक्रिया दिनुहोस्