पाँच कम्पनीको सेयरमा सर्किट, कुनले कति कमाए ? « Arthapath.com
२ असार २०८२, सोमबार

पाँच कम्पनीको सेयरमा सर्किट, कुनले कति कमाए ?



काठमाडौँ । आइतबार बजार दोहोरो अकंले घटे पनि पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बजार ओरालो लागेपनि केहि कम्पनीको सेयर मूल्यमा उच्च सुधार देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.३६ अकंले घटेर २०२२.९२बिन्दुमा बन्द भएको छ ।नेप्सेमा सूचीकृत ३०४ कम्पनीको १ करोड ५२ लाख ६८ हजार३९९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २४ करोड १४लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार तेह्रथुम पावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल हाउजिङ्ग, धौलागिरी लघुवित्त र सिंगटी हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको हो ।


प्रतिक्रिया दिनुहोस्