यी १० कम्पनीको झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?

काठमाडौँ । सेयर बजारमा उच्च सुधार आउँला लगानीकर्तामा उत्साह छाएको छ । बजार बढेसँगै कयौ लगानीकर्ता नाफा बुक गर्ने तिर झुम्मिएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.६२ अकंले बढेर २१२०.६२ बिन्दुमा बन्द भएको छ । आज ५ अर्ब ४५ करोड ४ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।
आज नेपाल रिइन्स्योरेन्सको प्रोमोटर सेयरको ३५ करोड ६८ लाख ३८ हजार रुपैयाँ, सोनापुरको २४ करोड ३ लाख रुपैयाँ, हाथवे इन्भेष्टमेन्ट, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेलीको ११ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।
