सूर्यज्योति लाइफको करिब डेढ करोड कित्ता सेयरको लक इन अवधि सकिँदै « Arthapath.com
१० असार २०८२, मंगलबार

सूर्यज्योति लाइफको करिब डेढ करोड कित्ता सेयरको लक इन अवधि सकिँदै



काठमाडौं । सूर्यज्योति लाइफको करिब डेढ करोड कित्ता सेयरको लक इन अवधि आगामी चैतमा सकिने भएको छ ।

मर्जर पश्चात कायम भएको १ करोड ४२ लाख ६६ हजार ३२३ दशमलव ५० कित्ता सेयरको लक इन अवधिमा आगामी चैत २० गते सकिने भएको हो ।

हाल कम्पनीको संस्थापक समूहको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता, संस्थापक समूहबाटम सर्वसाधारण समूहमा परिणत भएको ३७ लाख ९१ हजार ५१ कित्ता र कर्मचारीहरुलाई सुरक्षित गरिएको २ लाख ९९ हजार २९२ दशमलव ५० कित्ता सेयरको लक इन अवधिमा छ । सोही सेयरको इक इन अवधिमा आगामी चैतमा सकिँदै छ।


प्रतिक्रिया दिनुहोस्