यी हुन् आज सर्वाधिक कमाउने कम्पनी « Arthapath.com
११ पुष २०८१, बिहीबार

यी हुन् आज सर्वाधिक कमाउने कम्पनी



काठमाडौं । बिहीबार २ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । आज आत्मनिर्भर लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य सकरात्मक सर्किट लागेको हो । उक्त दिन दुई वटा कम्पनीको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ ।

त्यस्तै, गुराँस लघुवित्त, प्रभु बैंक र कुथेली बुखरी स्मल हाइड्रोपावरका सेयर लगानीकर्ता मालामाल भएका छन् । त्यस्तै गणपति लघुवित्त, मिथिला लघुवित्त, नेपाल इन्भेष्टमेन्ट बैंक लगायत ७० वटा कम्पनीको सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्