इमर्जिङ नेपालको ‘लक इन’ अवधि कहिले सकिँदैछ ? « Arthapath.com
२८ पुष २०८१, आईतवार

इमर्जिङ नेपालको ‘लक इन’ अवधि कहिले सकिँदैछ ?



काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको ‘लक इन’ अवधि समाप्त हुने मिति नजिकिएको छ । कम्पनीले ‘लक इन’ अवधिमा आगामी फागुन ३ गते सकिने भएको हो ।

सो अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । हाल कम्पनीको ५० लाख ४०० कित्ता संस्थापक र ११ हजार ११२ कित्ता कर्मचारीको सेयर लक इन रहेको छ ।

कम्पनीको २०७८ साल फागुन ४ गते सेयर बाँडफाँट भएको थियो ।


प्रतिक्रिया दिनुहोस्