सोमबार दुई कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो « Arthapath.com
४ चैत्र २०८१, सोमबार

सोमबार दुई कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो



काठमाडौं । सोमबार राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्शनको सेयर भाउ उच्च दरमा वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य ९.८६ प्रतिशत अर्थात् प्रतिकित्ता ५७ रुपैयाँ वृद्धि भई ६३५ रुपैयाँ कायम भएको छ ।

यता, सामुदायिक लघुवित्तको सेयर मूल्य पनि ८.०३ प्रतिशत अर्थात् १९२ रुपैयाँ बढेर २ हजार ५८२ रुपैयाँ कायम भएको छ ।

उक्त दिन ग्रीन डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त, इस्टन हाइड्रोपावर लगायत ८५ वटा कम्पनीहरुको सेयर मूल्य वृद्धि भएको छ।


प्रतिक्रिया दिनुहोस्