१४५ कम्पनीको सेयर मूल्यमा गिरावट

काठमाडौं । महालक्ष्मी विकास बैंकको सेयर मूल्यमा ५.६३ प्रतिशत गिरावट आएको छ । सोमबार बैंकको सेयर भाउ प्रतिकित्ता २५ रुपैयाँ घटेर ४१९ रुपैयाँ कायम भएको छ ।
साताको दोस्रो कारोबार दिन घलेम्दी हाइड्रोको सेयर भाउ पनि ४.५८ प्रतिशत घटेको छ । आज यी दुई कम्पनीसहित १४५ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।

