नेप्सेमा १ करोड ५० लाख कित्ता हकप्रद सेयर सूचीकृत « Arthapath.com
२६ कार्तिक २०८१, सोमबार

नेप्सेमा १ करोड ५० लाख कित्ता हकप्रद सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आँखुखोला जलविद्युत कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ।

कम्पनीको १५० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा कम्पनीको १ करोड २० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।


प्रतिक्रिया दिनुहोस्