काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यदलको बैठकले पार्टी एकतावद्धरुपले अघि बढाउने गरी १० बुँदे सहमति गरेको छ । आन्तरिक विवाद मिलाउन हिजो आइतबार विहानदेखि बैठक गृहकार्यमा जुटेको कार्यदलका सदस्यहरुले १० बुँदे सहमती जुटाउन सफल भएका छन । सिंहदरवारस्थित अर्थ मन्त्रालयमा भएको छलफलबाट १० बुँदे सहमति बनेको एमालेका एक नेताले