नेपालमा विश्व कप प्रसारणको इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध « Arthapath.com
१४ मंसिर २०७९, बुधबार

नेपालमा विश्व कप प्रसारणको इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध



काठमाडौं । नेपालमा हाल प्रसारण भईरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ ।

उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाईवरनेटले प्रदान गरि रहेको छ ।डिशहोम फाईवरनेटको उच्च गति संगै ग्राहकहरुले आइटीभिमा विश्व कपको प्रशारणको मज्जा पनि सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्