ललितपुर उद्योग वाणिज्य संघको चुनाव-बज्राचार्य समूहले गर्यो उम्मेदवारी घोषणा
काठमाडौं । यही असोज १९ गते हुने ललितपुर उद्योग वाणिज्य संघको साधारणसभा तथा चुनावका लागि विश्वराज बज्राचार्य समूहले उम्मेद्वारीसँगै टिम घोषणा गरेको छ । ललितपुरको पुल्चोकमा एक चुनावी कार्यक्रम गर्दै बज्राचार्य समूहले आफ्नो उम्मेद्वारीँगै टिम घोषणा गरेको हो । असोज १९ गते हुने साधारणसभा तथा चुनावका लागि आज उम्मेद्वारी दर्ता हुँदैछ । ललितपुरमा मूख्यगरी तीन … Continue reading ललितपुर उद्योग वाणिज्य संघको चुनाव-बज्राचार्य समूहले गर्यो उम्मेदवारी घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed