Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

रित्तिँदै गाउँ, ओरालो लाग्दै बजार; जनसांख्यिक क्षयीकरणको पासोमा नेपाली अर्थतन्त्र

जन्मदरमा गिरावट, सम्बन्ध विच्छेदमा उछाल र निरन्तरको युवा पलायनले नेपालभित्रै बस्ने नागरिकको संख्या तीव्र रूपमा खुम्चिँदा बजारको माग र आर्थिक गतिविधि शिथिल बनेको छ। काठमाडौँ । वितेका साढे चार दशकमा नेपालको जनसांख्यिक बनोट कसरी बदलियो होला भनेर हेर्ने सबैभन्दा विश्वसनीय आँखिझ्याल व्यक्तिगत घटना दर्ताको सरकारी अभिलेख नै हो। राष्ट्रिय परिचयपत्र


पुरा पढ्नुहोस्

रुपैयाँ भन्दा डलरमा सवारी कर निर्धारण गर्न नाडाको माग, भन्यो बजेट महत्वकाक्षी

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले सरकारले ल्याएको बजेट महत्वकाक्षी रहेको जनाएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जेठ १५ गते सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेट महत्वकांक्षी रहेको तर प्रभावकारी कार्यान्वयन हुन सके मात्र अर्थतन्त्र सबल बन्ने जनाएको छ ।  नाडाले हालै विद्युतीय सवारीमा सरकारले


पुरा पढ्नुहोस्

बीमा क्षेत्रमा मन्दीको धक्का: रिटेन्ड अर्निङ ९ अर्बमा खुम्चियो, हिमालयन लाइफसहित ३ कम्पनी मात्रै जोगिए

काठमाडौँ । नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूको संचित नाफा (रिटेन्ड अर्निङ) मा उल्लेख्य गिरावट आएको छ। आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार जीवन बीमा क्षेत्रको समग्र नाफा संकुचित हुन पुगेको हो। विगत र वर्तमानको वित्तीय अवस्थालाई तुलना गर्दा यस वर्ष जीवन


पुरा पढ्नुहोस्

बजेट कार्यान्वयनमा जुटे ऊर्जामन्त्री विराज भक्त श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयनमा जुटेका छन् । मन्त्री श्रेष्ठले नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक तथा उपकार्यकारी निर्देशकहरूलाई स्पष्ट कार्ययोजना बनाएर तत्काल कार्यान्वयनमा जुट्न सुझाव दिएका छन् । प्राधिकरणमा आयोजित छलफलमा मन्त्री श्रेष्ठले बजेटमा समेटिएका


पुरा पढ्नुहोस्

भर्खरै
एनआईसी एशिया बैंकद्वारा विद्यालयमा सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परोपकारी संस्था तथा विद्यालयहरुलाई विभिन्न सहयोग सामग्रीहरु प्रदान गरेको छ । बैंकले बिर्तामोड, झापा जिल्लास्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा संचालित हाम्रो साझा घरमा फर्निचर, निजगढ, बारा जिल्लास्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र मेचिनगर, झापा जिल्लास्थित श्री अरनिको माध्यमिक विद्यालयमा शैक्षिक सामग्रीहरु सहयोग प्रदान गरेको […]

बैंकिङ

एनआईसी एशिया बैंकद्वारा हाम्रो साझा घर, सत्यश्वर शिवशक्ति विद्यालय र अरनिको विद्यालयलाई सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परोपकारी संस्था तथा विद्यालयहरुलाई विभिन्न सहयोग सामग्रीहरु प्रदान गरेको छ । बैंकले बिर्तामोड, झापा जिल्लास्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा संचालित हाम्रो साझा घरमा फर्निचर, निजगढ, बारा जिल्लास्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र मेचिनगर, झापा

बीमा

बीमा क्षेत्रमा मन्दीको धक्का: रिटेन्ड अर्निङ ९ अर्बमा खुम्चियो, हिमालयन लाइफसहित ३ कम्पनी मात्रै जोगिए

काठमाडौँ । नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूको संचित नाफा (रिटेन्ड अर्निङ) मा उल्लेख्य गिरावट आएको छ। आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार जीवन बीमा क्षेत्रको समग्र नाफा संकुचित हुन पुगेको हो। विगत र वर्तमानको वित्तीय अवस्थालाई तुलना गर्दा यस वर्ष जीवन

अर्थ राजनीति

मन्त्रिपरिषद्का निर्णय: भूमि समितिमा नियुक्तिदेखि सशस्त्रमा एआईजी बढुवासम्म

काठमाडौं । सरकारले ओजोन तहको संरक्षण र वातावरणीय सुरक्षाका लागि एक महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्झौतालाई अगाडि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हालै बसेको बैठकले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत रहेको मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौतालाई स्वीकृत गर्ने प्रस्ताव पारित गरेको हो । वातावरणलाई प्रतिकूल असर पार्ने र ओजोन तहलाई नष्ट गर्ने घातक पदार्थहरूको व्यवस्थापन एवं न्यूनीकरण गर्ने उद्देश्यका साथ सरकारले यो कदम चालेको हो। यस निर्णयसँगै नेपालको वातावरणीय प्रतिबद्धता अन्तर्राष्ट्रिय स्तरमा थप सुदृढ हुने अपेक्षा गरिएको छ । यसैगरी, सरकारले सुरक्षा निकाय र प्रशासनिक क्षेत्रमा केही महत्त्वपूर्ण नियुक्ति तथा बढुवाहरू पनि गरेको छ । गृह मन्त्रालयको सिफारिस बमोजिम मन्त्रिपरिषद्ले

विश्व बजार
समाचार
कोरोला नाकाबाट भित्रिएका पौने आठ सय विद्युतीय गाडी सशस्त्र प्रहरीको…
न्युयोर्कमा सम्पन्न प्रथम जिल्ला स्तरीय भलिबलको उपाधि पर्वतलाई, बाग्लुङ उपविजेता
१७० देशमा रुचाइएको जीडब्लुएमको अत्याधुनिक विद्युतीय एसयूभी नेपाल आउँदै