सिनर्जी पावरको हकप्रद सेयर बिक्री खुला, कहिलेसम्म दिने आवेदन ?
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्कासन गरेको छ । कम्पनीको हकप्रदमा आज अर्थात भदौ ३ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले साउन २५ गतेदेखि भदौ १३ गतेसम्म हकप्रद सेयर निष्काशन गर्ने जनाएको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गरेको हो । कम्पनीले ४० करोड … Continue reading सिनर्जी पावरको हकप्रद सेयर बिक्री खुला, कहिलेसम्म दिने आवेदन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed