सिइओ पक्राउ प्रकरण : बैंकर्स संघको आपत्ति, ‘धितो लिलाम गरी ऋण असुली गर्दा पक्राउ गर्नु गलत’
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डे पक्राउ परेपछि नेपाल बैंकर्स संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्मार्ट टेलिकम प्रालिले धितो राखेर लिएको ऋण नतिरेपछि ऋणीको मञ्जुरीमा धितो लिलाम गरिएको घटनालाई लिएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाण्डेलाई नियन्त्रणमा लिएको हो । यसै विषयमा छलफल गर्न … Continue reading सिइओ पक्राउ प्रकरण : बैंकर्स संघको आपत्ति, ‘धितो लिलाम गरी ऋण असुली गर्दा पक्राउ गर्नु गलत’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed