अनुसन्धानको तार सतिशलालतिर सोझ्याउँदै प्रहरी, एनसेलमा बारम्बार छापा
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीवार पुन: एकपल्ट एनसेलको कार्यालयमा छापामारेर महत्वपूर्ण कागजातहरु जफत गरेको छ । सीआईबी प्रमुख एवम् अतिरिक्त महानिरिक्षक (एआईजी) मनोजकुमार केसीले अर्थपथसँग भने, ‘अनुसन्धानका क्रममा आवस्यक पर्ने कागजातहरु हामीले बेलाबेलामा माग्दै आएका हुन्छौँ, आज पनि केही कागजात मागेर ल्याइएको हो ।’ उनले एनसेलबाट यसअघि पनि पटक पटक यस्ता … Continue reading अनुसन्धानको तार सतिशलालतिर सोझ्याउँदै प्रहरी, एनसेलमा बारम्बार छापा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed