हिमालयन रिइन्स्योरेन्सलाई ‘विजनेश दिन’ प्राधिकरणको सर्कुलर

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई ‘विजनेश दिन’ सबै बीमा कम्पनीलाई परिपत्र जारी गरेको खुलेको छ । यसअघि गत वैशाख ३१ मा परिपत्र गर्दै प्राधिकरण प्राधिकरणले उक्त कम्पनीलाई ‘रेट्रोसेसन गर्ने कार्यबाहेक’ असार मसान्तसम्म ‘नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाइएको’ भनेको थियो । पुनर्बीमा कम्पनीलाई नयाँ व्यवसाय गर्न रोक लगाए पनि स्वदेशी बीमा कम्पनीहरुलाई … Continue reading हिमालयन रिइन्स्योरेन्सलाई ‘विजनेश दिन’ प्राधिकरणको सर्कुलर