प्रहरी प्रमुखमाथि सांसदहरूकाे व्यवहारबाट गृहमन्त्री रूष्ट !

सांसदहरूको आक्रामक शैलीप्रति असन्तुष्टि जनाउँदै गृहमन्त्री सुधन गुरुङले आरोप मात्रैका भरमा प्रहरी प्रमुखमाथि गरिएको दुव्र्यवहारप्रति गम्भीर आपत्ति प्रकट गरेका छन्। काठमाडाैँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलगायत उच्च अधिकारीमाथि भएको व्यवहारले सरकार र संसद्बीचको सम्बन्धमा नयाँ तरङ्ग पैदा गरेको छ। आफू अनुपस्थित रहेको बेला संसदीय समितिमा प्रहरी नेतृत्वमाथि जुन … Continue reading प्रहरी प्रमुखमाथि सांसदहरूकाे व्यवहारबाट गृहमन्त्री रूष्ट !