एनएफआरएस १७ को पासोमा बीमा क्षेत्र, नाफा खुम्चिने र साधारण सभा धमिलिने खतरा
एनएफआरएस १७ को कार्यान्वयनले नेपाली बीमा क्षेत्रलाई दोहोरो लागत र जटिलताको पासोमा पारेको छ। छिमेकी भारतमा समेत लागू नभएको यो प्रणाली नेपालमा जबर्जस्ती लादिँदा यसले कम्पनीहरूको नाफा, लाभांश क्षमता र साधारण सभाको समयसीमा नै अन्योलमा पारेको छ। काठमाडाैँ । अन्तर्राष्ट्रिय लेखा प्रणालीको नयाँ मापदण्डका रूपमा आएको एनएफआरएस १७ को कार्यान्वयनलाई लिएर नेपालको बीमा क्षेत्रमा अनेकाैँ … Continue reading एनएफआरएस १७ को पासोमा बीमा क्षेत्र, नाफा खुम्चिने र साधारण सभा धमिलिने खतरा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed