गभर्नरसहित राष्ट्र बैंकका सबै सञ्चालकको कार्यकाल ३ वर्षमा झार्ने अर्थ समितिको निर्णय

काठमाडौँ । संघीय संसद अन्तरगतको अर्थ समितिले नेपाल राष्ट्र बैंकको नेतृत्व पंक्ति अब ५ वर्षभन्दा लामो समयका लागि बस्न नपाइने गरी ऐन संशोधन गर्ने निर्णय गरेको छ । यो विधेयक संसदको ‘फुल हाउस’ले जस्ताको त्यस्तै पारित गरिदियो भने अब राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र सञ्चालकहरुको कार्यकाल ३ वर्षमात्रै हुने छ । त्यसपछि सरकारले मनासिव … Continue reading गभर्नरसहित राष्ट्र बैंकका सबै सञ्चालकको कार्यकाल ३ वर्षमा झार्ने अर्थ समितिको निर्णय